Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा

विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेलमा स्कोर बराबरी भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको हो।

जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन थियो।

जवाफी ब्याटिङ गरेको पोखरा एभेन्जर्सले पनि २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रननै जोड्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077