Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज नेपाल आइपुग्दै चर्चित क्रिकेटर ब्रायन लारा

आज नेपाल आइपुग्दै चर्चित क्रिकेटर ब्रायन लारा

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । वेष्टइण्डिजका चर्चित क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् ।

नेपाल प्रिमियर लिग हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन् ।

उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्ने छन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन् ।

उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् । लाराको आगमनलाई क्यानले विशेष महत्त्व दिएको छ।

यसले नेपाली क्रिकेट समर्थकमा उत्साह मात्र नभरी नेपाली क्रिकेटको महत्त्व अझ बढाउने क्यानको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077