Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दबाबमा कर्णाली याक्स : १३ ओभरमा ६५ रन, चार विकेट गुम्यो

दबाबमा कर्णाली याक्स : १३ ओभरमा ६५ रन, चार विकेट गुम्यो

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चार विकेट गुमाएको छ ।

विरुद्ध पहिला बलिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णालीले १३ ओभरको समाप्तिमा ६५ रन बनाउँदै चार विकेट गुमाएको हो ।

चौथो विकेटका रुपमा चाडविक वाल्टन १३ रनमा आउट भए । उनलाई तिलक भण्डारीले आउट गरे । कर्णालीले प्लेअफका लागि जित्नै पर्ने दबाब छ । तर कमजोर सुरुवात गरेको कर्णालीमाथि दबाब बढेको छ ।

लुम्बिनीसँग पराजित भएमा भने कर्णालीको प्लेअफ यात्रा अन्य टोलीको नतिजामा निर्भर रहने छ । लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077