Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

विराटनगरले टस जित्यो, चितवनलाई फिल्डिङको निम्तो

विराटनगरले टस जित्यो, चितवनलाई फिल्डिङको निम्तो

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको दोस्रो खेलमा चितवन राइनोजले फिल्डिङ निम्तो पाएको छ ।

विराटनगर किंग्सले टस जितेर ब्याटिङ रोजेपछि चितवन राइनोजले फिल्डिङ निम्तो पाएको हो ।

तालिकाको अन्तिममा रहेको विराटनगरको प्लेअफको सम्भावना भने करिव सकिएको छ।

यसअघि नै जनकपुर बोल्ट्स प्लेअफमा पुगिसकेको छ भने बाँकी दुई टोलीको पनि ८ अंक भइसकेको छ।

चितवन ६ अंकसहित चौथो स्थानमा छ। आजको खेल जिते पनि विराटनगरको प्लेअफ सम्भावना लगभग सकिइसकेको छ।

तर हारे पनि चितवनको भने सम्भावना कायम छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077