Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

विराटनगर किंग्सले एकै ओभरमा गुमायो दुई विकेट

विराटनगर किंग्सले एकै ओभरमा गुमायो दुई विकेट

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई दोस्रो सफलता हात परेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको चितवन राइनोजलाई दोस्रो सफलता हात परेको हो ।

पहिलो ओभरमै विराटनगर किंग्सका दुई ब्याटर आउट भए ।

चितवनलाई लगातार दुई सफलता दिलाउने क्रममा रिजन ढकालले लोकेस बम र दिपक बोहरालाई बोल्ड आउट गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077