Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवनविरुद्ध विराटनगरले गुमायो तेस्रो विकेट

चितवनविरुद्ध विराटनगरले गुमायो तेस्रो विकेट

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग  (एनपीएल)मा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको विराटनगर किंग्सले तेस्रो विकेट गुमाएको छ।

टस जितेर चितवनविरुद्ध ब्याटिङ थालेको विराटनगरले दुई ओभरको खेलमा तीन विकेट गुमाएको हो ।

पहिलो ओभरमै दुई विकेट गुमाएको विराटनगरले तेस्रो विकेटका रुपमा स्कट एडवार्ड्स आउट भए। एडवार्ड्सलाई सोहेल तनभिरले आउट गराए ।

दोस्रो बलमै ओपनर लोकेश बमलाई गुमाएको विराटनगरले ४ रन गुमाएका दीपक बोहरालाई ४ रनमै गुमायो। दुवैलाई रिजन ढकालले बोल्ड आउट गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077