Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवनविरुद्ध विराटनगरका बसिरले हाने अर्धसतक

चितवनविरुद्ध विराटनगरका बसिरले हाने अर्धसतक

शुक्रवार , मंसिर २८, २०८१

काडमाढौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध विराटनगर किङ्सका बसिर अहमदले अर्धसतक पूरा गरेका छन्।

बसिरले चितवन राइनोजविरुद्ध ४० बलमा ५३ रन बनाएका हुन्। बसिरले चार चौका र दुई छक्का प्रहार गरे।

खराब सुरुवात गरेको विराटनगरका लागि मार्टिन गुप्टिलसँग ६५ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अगाडी बढाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077