Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै काठमान्डु

टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै काठमान्डु

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमान्डु गुर्खाजले पहिले फिल्डिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरअघि काठमान्डुले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

हार्ने टोली शीर्ष चारको दौडबाट बाहिरिने सम्भावना भएकाले दुवै टोली आजको खेल जित्नैपर्ने दबाबमा छन्।

अब दुई खेल बाँकी रहँदा दुवै खेल जित्ने टोली प्लेअफ पुग्ने सम्भावना बलियो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077