Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पोखराविरुद्ध काठमान्डुका स्टेफेनले हाने अर्धसतक

पोखराविरुद्ध काठमान्डुका स्टेफेनले हाने अर्धसतक

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजका स्टेफेन इस्कीनाजीले अर्धशतक प्रहार गरेका छन्।

उनले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन्। उनले २८ बलमा १० चौकासहित ५१ रन बनाए।

यसैबीच काठमाडौंले १०० रन कटाएको छ। ११ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा काठमाडौंले १०८ रन बनाएको हो।

काठमाडौंका लागि माइकल लेभिटले ३२ रन बनाउँदा स्टेफेन ५९ रन र भीम सार्की १६ रनमा अविजित छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077