Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट 'ह्याक' !

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट 'ह्याक' !

सोमवार , पौष १, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।

महाशाखाको वेबसाइट (www.mfd.gov.np)  आज बिहान ह्याक भएको हो ।

महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ ।

तर वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट मौसमसम्बन्धी जानकारी लिन समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077