Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्वप्रमुख पीएल सिंहको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा

पूर्वप्रमुख पीएल सिंहको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा

सोमवार , पौष १, २०८१

काठमाडौं । काठमाडौं महानगरले संस्थापक मेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ ।

महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

काठमाडौंको पहिलो मेयर सिंहको सोमबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ ।

विक्रम संवत २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु पूर्व सिंह काठमाडौंका प्रमुख थिए । उनको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेसम्म चाक्सीबारीमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077