Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति

शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति

मंगलवार , पौष २, २०८१

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेकी शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार काठमाडौँ जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

राजकुमार त्रिपाठीको जाहेरीले उनी सोमबार पक्राउ परेकी थिइन् । पुर्जी जारी भएसँगै पक्राउ परेकी उनी हाल प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेकी छिन् ।

उनी नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077