Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सतुंगलको डेरामै किशोरी मृत फेला, हत्याको आशंका

सतुंगलको डेरामै किशोरी मृत फेला, हत्याको आशंका

बिहिवार , पौष ४, २०८१

काठमाडौं । काठमाडौँको सतुंगलमा एक १७ वर्षीया किशोरी मृत भेटिएकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार धादिङको गजुरी गाउँपालिका–४ घर भई चन्द्रागिरी नगरपालिका–१०, सतुंगलस्थित खरिबोटमा बस्ने सरिता तामाङ आफ्नै डेरामा मृत भेटिएकी हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको देखाएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077