Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वास्थ्यमन्त्री पौडेलले गरे सिंहदरबार वैद्यखानाको अनुगमन

स्वास्थ्यमन्त्री पौडेलले गरे सिंहदरबार वैद्यखानाको अनुगमन

बिहिवार , पौष ४, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको अनुगमन गरेका छन्।

स्वास्थ्य मन्त्री पौडेलले वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका हुन्।

विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन वृद्धि नभएपछि आज स्थलगत अनुगमन गरेका छन् ।

मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका स्वास्थ्यमन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077