Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक स्थगित

मन्त्रिपरिषद्को बैठक स्थगित

बिहिवार , पौष ४, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

अर्को बैठक तय नभए सम्मका लागि बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक नियमित हो ।

तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077