Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

यु-१९ महिला एसिया कपमा आज नेपाल र बंगलादेश भिड्दै

यु-१९ महिला एसिया कपमा आज नेपाल र बंगलादेश भिड्दै

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । यु-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा बिहान ११ः४५ बजे खेल सुरु हुनेछ ।

यसअघि पाकिस्तानलाई हराएको नेपालले भारत र श्रीलंकाको टोलीसँग अंक बाँड्‌नु परेको थियो ।

नेपालले अब सुपर–४ को अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्दै छ । सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् ।

भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ। पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077