Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, स्थानीय तहको उपनिर्वाचनको समिक्षा, पार्टीको स्थानीय तहहरुको अधिवेशन, पृथ्वी जयन्ती, पार्टीका विभिन्न कार्यविधिहरु लगायतका विविध विषयहरुमा छलफल र निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077