Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो ।

बैठकमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पार्टीको स्थानीय तहहरुको अधिवेशन, पृथ्वी जयन्ती, पार्टीका विभिन्न कार्यविधिहरु लगायतका विविध विषयहरुमा छलफल र निर्णय हुनेछ।

तीबाहेक समसामयिक राजनीतिक परिस्थितिको समीक्षा पनि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077