Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

वर्तमान सरकार जनताको आशा अनुसार चल्न सकेको छैन : महामन्त्री थापा

वर्तमान सरकार जनताको आशा अनुसार चल्न सकेको छैन : महामन्त्री थापा

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार जनताको आशा अनुसार चल्न नसकेको बताएका छन्।

काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको जिकिर गरे।

महामन्त्री थापाले सरकार फेरबदल अहिले नहुने तर, सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077