Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने सरकारको निर्णय

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने सरकारको निर्णय

शुक्रवार , पौष ५, २०८१

काठमाडौँ । सरकारले नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सो निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटी नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया अघि बढाउने निर्णय भएको बताइएको छ ।

यस्तै सरकारले दुर्गा सिंह र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077