Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एकीकृत समाजवादीमा कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ? [सूचीसहित]

एकीकृत समाजवादीमा कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ? [सूचीसहित]

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरेको छ ।

पार्टी स्थायी कमिटीको (मंसिर २६ देखि पुस २ मा सम्पन्न) बैठकले केन्द्रीय कमिटीको तर्फबाट नेताहरूको कार्यविभाजन गरेको हो ।

माधवकुमार नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ ।

पार्टीले कार्यविभाजनअनुसार काम गर्न नेताहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077