Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हनि ट्रयापिङमा संलग्न इन्सपेक्टर ललितपुर परिसरको हिरासतमा

हनि ट्रयापिङमा संलग्न इन्सपेक्टर ललितपुर परिसरको हिरासतमा

आइतवार , पौष ७, २०८१

काठमाडौं । हनि ट्रयापिङ समूहसँग मिलेर व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने तत्कालिन इन्सपेक्टर बिनुकुमारी शाही प्रहरी हिरासतमा पुगेकी छिन् ।

सारा शक्ति लगाएर पक्राउ रोकाएकी उनी आइतबार आफैं अदालतमा उपस्थित भएकी थिइन् । तर, थुनछेक बहस नसकिएपछि अदाललते थुनामा राख्न ललितपुर परिसरमा पठाएको हो ।

भैंसेपाटी प्रभागको प्रमुख रहेका बेला गत ७ असोजमा उनले एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेकी थिइन्।

घटना बाहिरिएपछि निलम्बनमा परेकी उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । छानविन समितिमा समेत बयान दिन नगएकी उनी अन्ततः प्रहरी हिरासत पुगेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077