Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पूर्वडीआईजी छविलालको बयान : गोर्खा मिडियामा जीबी रकम ल्याउँथे, रवि खर्च गर्थे

पूर्वडीआईजी छविलालको बयान : गोर्खा मिडियामा जीबी रकम ल्याउँथे, रवि खर्च गर्थे

आइतवार , पौष ७, २०८१

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले ग्यालेक्सी टेलिभिजन चलाउन गोर्खा मिडियामा भित्र्याएको रकमको दोष गितेन्द्रबाबु राई र रवि लामिछानेलाई लगाएका छन् ।

सूर्यदर्शनबाट ग्यालेक्सी टेलिभिजनका लागि जीबीले भित्र्याएको भनिएको ५ करोड भन्दा धेरै रकमबारे आफूलाई प्रहरीले गत असोज ६ गते पक्राउ गरेपछि मात्रै थाहा पाएको बयान उनले दिएका हुन् ।

गोर्खा मिडियामा जीबी अध्यक्ष हुँदा रवि प्रबन्ध निर्देशकको भूमिमा थिए । छवि भने यी दुवैजनको लगनी साझेदारका रुपमा गोर्खा मिडियामा जोडिएका थिए ।

गोर्खा मिडियामा आएको रकमको जिम्मेवार जीबी र खर्चको जिम्मेवार रवि लामिछाने रहेको उनको बयान छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077