Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरीका ७२० जना हवल्दारहरुको सरुवा [सूचीसहित]

प्रहरीका ७२० जना हवल्दारहरुको सरुवा [सूचीसहित]

सोमवार , पौष ८, २०८१

काठमाडौं । नेपाल प्रहरीका ७२० जना प्रहरी हवल्दारहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी हवल्दारहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गराउन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077