Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाल प्रहरीका ७०८ जना हवल्दारमा बढुवा तथा पदस्थापन [सूचीसहित]

नेपाल प्रहरीका ७०८ जना हवल्दारमा बढुवा तथा पदस्थापन [सूचीसहित]

सोमवार , पौष ८, २०८१

काठमाडौं । नेपाल प्रहरीका ७०८ जना सहायक हवल्दार हवल्दारमा बढुवा भएका छन् ।

प्रहरी उपरीक्षकको पुस ३ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका सहायक हवल्दारलाई हवल्दार पदमा बढुवा गरिएको हो ।

उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको छ ।

साथै उनीहरुलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077