Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहकारी ठगीको आरोपमा चन्द्रागिरि १२ का वडाअध्यक्ष पक्राउ

सहकारी ठगीको आरोपमा चन्द्रागिरि १२ का वडाअध्यक्ष पक्राउ

सोमवार , पौष ८, २०८१

काठमाडौं । सहकारी ठगीको आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ का वडाअध्यक्ष पक्राउ परेका छन् ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका हुन् ।

महर्जनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले बबरमहलबाट पक्राउ गरेको हो।

चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।

उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ।

अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077