Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

निकोलस भुसाल हिरासतमुक्त

निकोलस भुसाल हिरासतमुक्त

सोमवार , पौष ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल छुटेका छन् ।

आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी हिरासतमुक्त गरिएको हो ।

उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनले लामिछानेको सुतिरहेको तस्वीर आफूले सार्वजनिक गरेको स्वीकार गरेका थिए ।

हिरासत कक्षको फोटो सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077