Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

फुल्चोकी जंगलबाट हराएका १३ जना प्रहरीको सम्पर्कमा

फुल्चोकी जंगलबाट हराएका १३ जना प्रहरीको सम्पर्कमा

सोमवार , पौष ८, २०८१

काठमाडौं । ललितपुरको फुल्चोकी जंगलबाट हराएका १३ जना सम्पर्कमा आएका छन् ।

सोमबार गोदावरी नगरपालिकामा पर्ने फुल्चोकीमा घुम्न गएका १३ जना हराएको सूचनापछि इन्सपेक्टरको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो ।

तर उनीहरु प्रहरीको सम्पर्कमा आएका हुन् । प्रहरीसहितको टोलीले अहिले उनीहरूलाई ल्याइरहेको बताइएको छ ।

फुल्चोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077