Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल प्रहरीका ७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका ७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

सोमवार , पौष ८, २०८१

काठमाडौं । नेपाल प्रहरीका ७६३ जना जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस हुनेमा खेमराज ढकाल, गणेश बहादुर बलायर, खिम प्रसाद चापागाई, दुर्गा प्रसाद भट्ट लगाएका व्यक्तिहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077