Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

मंगलवार , पौष ९, २०८१

दाङ । मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ।

दाङको लमही नगरपालिका-७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए। वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही- ७ स्थित कर्णली खोलामा मोटरसाइकल दुर्घटनामा परेको थियो।

सोमबार बेलुकी सवा आठ बजेतिर उनी दुर्घटनामा परेका थिए।

उद्धार गरी लमही अस्पतालमा पुर्‍याएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077