Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भोजपुरबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ

भोजपुरबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ

बुधवार , पौष १०, २०८१

भोजपुर । प्रहरीले भोजपुरबाट भरूवा बन्दुक र ७ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरिएको छ ।

आमचोक गाउँपालिका१० स्थित बाघताङ्ग जङ्गलबाट भरूवा बन्दुक र ७ राउण्ड गोलीसहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० खम्ब्याङ बस्ने ३० वर्षीय बुद्ध चन्द्र राई र २५ वर्षीय सुदिप राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक र गोलीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077