Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित जोरपाटीबाट तीन जना पक्राउ

स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित जोरपाटीबाट तीन जना पक्राउ

बुधवार , पौष १०, २०८१

काठमाडौं । प्रहरीले काठमाडौंको जोरपाटीबाट ९२ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र सन्तोष खाती रहेका छन्। स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनीहरुले कहाँबाट रकम लिएर कहाँ लैजाँदै थिए भन्ने अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट सुरुमा ७७ लाख रुपैयाँ र पछि १५ लाख रुपैयाँ बरामद भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077