Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेसले बीपी कोइरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी छ : शशांक कोइराला

कांग्रेसले बीपी कोइरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी छ : शशांक कोइराला

बुधवार , पौष १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले नेपाली कांग्रेसले बीपी कोइरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन्।

बुधवार नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए।

समाजका लागि सोचेमात्रै राजनीति हुने उनले बताए। आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077