Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

बिहिवार , पौष ११, २०८१

काठमाडौं । प्रहरीले काठमाडौंको रामनगरचोकस्थित पाना रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थाम पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नगद १ लाख ४५ हजार ५ सय रूपैयाँसहित पक्राउ गरिएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077