Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

साधारण तारेखमा रिहा भइन् शोभा पाठक

साधारण तारेखमा रिहा भइन् शोभा पाठक

बिहिवार , पौष ११, २०८१

काठमाडौं । साइबर कसुरको आरोपमा पक्राउ परेकी शोभा पाठक भनेर चिनिने जानुका पाठक साधारण तारेखमा छुटेकी छन् । काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएसँगै उनी छुटेकी हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी पाठकलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

उनलाई साइबर कसुरको आरोपमा स्वयम्भूको प्रहरी टोलीले १ पुसमा पक्राउ गरेको थियो ।

प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077