Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

श्रीमती कुट्ने सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक जेल चलान

श्रीमती कुट्ने सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक जेल चलान

शुक्रवार , पौष १२, २०८१

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

श्रीमतीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका उपप्राध्यापक भट्टलाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको हो ।

न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले भट्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

उक्त आदेशपछि उनी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भट्टले श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077