Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दशरथ रङ्गशालामा त्रिविको ५०औँ दीक्षान्त समारोह आज, स्वर्ण महोत्सवका रूपमा मनाइँदै

दशरथ रङ्गशालामा त्रिविको ५०औँ दीक्षान्त समारोह आज, स्वर्ण महोत्सवका रूपमा मनाइँदै

शनिवार , पौष १३, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आयोजनामा आज ५०औँ दीक्षान्त समारोह हुँदैछ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गर्न लागिएको हो ।

समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने बताए ।

उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन्। सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077