Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित

मंगलवार , पौष १६, २०८१

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भएका छन् ।

आज बिहान भएको खेलमा चेल्सी इपस्वीच टाउनसँग र युनाइटेड न्यूक्यासलसँग समान २–० गोलले पराजित भएका हुन् ।

चेल्सी १९ खेलमा ३५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । समान खेलमा १५ अङ्कका साथ इपस्वीच टाउन तालिकाको १८ औँ स्थानमा रहेको छ ।

यस्तै १९ खेलमा ३२ अङ्कका साथ न्यूक्यासल अङ्क तालिकाको पाँचौँ स्थानमा रहँदा म्याचेस्टर युनाइटेड २२ अङ्कका साथ १४ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077