Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सामान्य अंकले नेप्से बढ्दा ३ अर्ब ५९ करोडको सेयर कारोबार

सामान्य अंकले नेप्से बढ्दा ३ अर्ब ५९ करोडको सेयर कारोबार

बुधवार , पौष १७, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। नेप्से ५.१० अंकले बढेर २५८१.६० विन्दुमा बन्द भएको हो।

यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।

गत कारोबार दिन अर्थात् मंगलबार पाँच अर्ब ६७ करोडको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ५९ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब आठ करोड रूपैयाँ कमी आएको हो।

आज ३०५ वटा धितोपत्रको ९४ लाख ३४ हजार नौ कित्ता सेयर किनबेच भएको हो।

बुधबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077