Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच भेटवार्ता

शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच भेटवार्ता

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच फेरि भेट भएको छ ।

उनीहरुबीच कोइरालाको निवासमा भेटवार्ता भएको हो । यसअघि बुधबार सिंहको निवास चाक्सीबारीमा सिंह, कोइराला र निधिबीच भेट भएको थियो ।

आलोपालो बस्ने समझदारी अनुरूप भेट भएको बताइएको छ ।

भेटमा १५ औं महाधिवेशन, सरकारको काम कारबाहीसहितका विषयमा छलफल भएको बताइएको छ । साथै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077