Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

गगन थापा भन्छन् - पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्छ

गगन थापा भन्छन् - पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्छ

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्ने बताएका छन् ।

प्रा.डा. यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको बुधाबार यहाँ विमोचनपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताए ।

कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077