Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय आज बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ ।

आगामी २१ र २२ पुसमा बोलाइएको केन्द्रीय कमिटी बैठकबारेपनि पछि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077