Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

बिहानका लागि बोलाइएको माओवादीको बैठक दिउँसो सर्‍यो

बिहानका लागि बोलाइएको माओवादीको बैठक दिउँसो सर्‍यो

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्म सरेको हो ।

बैठ केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबारसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077