Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

बिहिवार , पौष १८, २०८१

काठमाडौं। बालगायक सचिन परियारको निधन भएको छ ।

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो।

स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

आज बिहान करिब १० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सचिनले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077