Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण हो : गृहमन्त्री लेखक

सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण हो : गृहमन्त्री लेखक

बिहिवार , पौष १८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्नु रहेको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण भएको भन्दै गृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नु सरकारको दायित्व समेत रहेको बताए ।

भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न उनको आग्रह छ । उनले भ्रष्टाचारको अनुसन्धानमा कुनै हदम्याद नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077