Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेको सचिवालय बैठक च्यासलमा

एमालेको सचिवालय बैठक च्यासलमा

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।  पार्टी मुख्यालय च्यासलमा बैठक सुरू भएको हो।

बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ मा बस्दैछ ।

केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077