Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

६ महिने जागरण अभियान चलाउँदै माओवादी केन्द्र

६ महिने जागरण अभियान चलाउँदै माओवादी केन्द्र

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ६ महिने जागरण अभियान चलाउने भएको छ ।

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसबारे ब्रिफिङ गरेका हुन् ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, '६ महिने जागरण अभियान चलाउने भनेर हाम्रो अध्यक्षले भन्नुभएको छ।'

एउटा हुलाकी राजमार्ग र अर्को मदन भण्डारी लोकमार्गबाट अभियान चलाइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077