Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सन्यासबारे के भन्छन् रोहित शर्मा ?

सन्यासबारे के भन्छन् रोहित शर्मा ?

शनिवार , पौष २०, २०८१

एजेन्सी । भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस्ट सन्यासबारे बोलेका छन्। 

अस्ट्रेलियाविरुद्ध सिड्नी टेस्ट म्याच नखेलेका हिटम्यान रोहितले अब टेस्ट क्रिकेटबाट टाढिने अनुमान गरिएको थियो। तर अब रोहितले टेस्ट सन्यासको बारेमा स्पष्ट पारेका छन्। 

सिड्नीमा स्टार स्पोर्ट्ससँग कुरा गर्दै रोहितले अझै टेस्टबाट सन्यास नलिएको स्पष्ट गरेका हुन्।

रोहितले भने, ‘अहिले रन बन्दैनन्, तर ५ महिना पछि पनि आउँदैनन् भन्ने ग्यारेन्टी छैन। म कडा मेहनत गर्नेछु।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077