Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

यस्तो छ एमाले अध्यक्ष ओलीको ४७ पेजको राजनीतिक प्रतिवेदन

यस्तो छ एमाले अध्यक्ष ओलीको ४७ पेजको राजनीतिक प्रतिवेदन

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

पार्टी कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

अध्यक्ष ओलीले दुई ठूला दलको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको जनाएका छन् ।

राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै सहकार्य गर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077