Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, ओलीको प्रतिवेदनमाथि छलफल हुने

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, ओलीको प्रतिवेदनमाथि छलफल हुने

सोमवार , पौष २२, २०८१

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

आइतबारको बैठकमा २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । आज बाँकी नेताहरूले प्रतिवेदनमाथि बोल्ने कार्यसूची छ ।

हिजोको बैठकमा र्वउपाध्यक्ष भीम रावलसहित तीन नेतालाई कारबाही गरिएको निर्णय सच्याउन माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077